पोर्चुगलको राजधानी लिस्बनबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्दै टोली प्रमुख राहदानी विभाग काठमाण्डौँकी शाखा अधिकृत रञ्जिता दाहाल ।
प्रकाशित
मिति:१४ वैशाख २०८०, बिहिवार
पोर्चुगलको राजधानी लिस्बनबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्दै टोली प्रमुख राहदानी विभाग काठमाण्डौँकी शाखा अधिकृत रञ्जिता दाहाल । झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत् विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको छ । विभागबाट आएको प्राविधिकसहितको टोलीले लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो । टोलीमा नेपाली दूतावास पेरिस, फ्रान्सका प्रतिनिधिको समेत सहभागीता थियो । तस्बिर: भरत प्रधान/रासस