गोरखा नगरपालिका गोरखाको आर्थिक सहयोगमा महिलाहरुलाई तीनदिने अचार बनाउने तालिम ।
प्रकाशित
मिति:१४ वैशाख २०८०, बिहिवार
गोरखा नगरपालिका गोरखाको आर्थिक सहयोगमा महिलाहरुलाई तीनदिने अचार बनाउने तालिम । नगरपालिकाको वडा नम्बर १२ स्थित दरौदी आमा समूहमा आबद्ध महिलाहरुलाई आत्मानिर्भर बनाउन यही वैशाख ११ गतेदेखि १३ गतेसम्म तालिम प्रदान गरिएको हो । सहभागीहरु तालिम सम्पन्न भएपछि सामूहिक तस्बिरमा । तस्बिर: दीपक श्रेष्ठ/रासस