भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौरस्थित खोलामा सडक डिभिजन चौरजहारीले निर्माण गरिरहेको मोटरेवल पुल ।
प्रकाशित
मिति:१४ वैशाख २०८०, बिहिवार
भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौरस्थित खोलामा सडक डिभिजन चौरजहारीले निर्माण गरिरहेको मोटरेवल पुल । उक्त पुल निर्माणसम्पन्न भएमा रुकुम पश्चिमभित्र निर्वाद रुपमा यातायातका साधनहरु चल्ने छन् । तस्बिर: हेमन्त केसी/रासस