तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का समस्तीपुरका एक वृद्धा घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता पाएपछि हर्षित मुद्रामा ।
प्रकाशित
मिति:१४ वैशाख २०८०, बिहिवार
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का समस्तीपुरका एक वृद्धा घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता पाएपछि हर्षित मुद्रामा । गाउँपालिकाले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुगेर वितरण गर्दा ज्येष्ठ नागरिकलाई सहज भएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस