सीता गुफा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा ।

सीता गुफा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा । नेपालकै सबैभन्दा लामो गुफा मानिएको यो गुफाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने पर्याप्त सम्भावना रहेको छ । तस्बिर: दीपक श्रेष्ठ/रासस

खबरपाटी
खबरपाटी