म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल ।
प्रकाशित
मिति:१४ वैशाख २०८०, बिहिवार
म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल । धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसेको आकर्षण परम्परागत ग्रामीण जीवनशैली पनि हो । तस्बिर:सन्तोष गौतम/रासस