कृतिम नमूना अभ्यास गर्दै

पुनर्वास नगरपालिका दोदा जलाधार क्षेत्रका महिला कृतिम नमुना अभ्यास कार्यक्रम अन्तर्गत बाढीको पानीमा डुबेका व्यक्तिलाई कृतिम स्वासप्रश्वास दिएर बचाउने कला सिक्दै ।

कृतिम नमूना अभ्यास गर्दै

पुनर्वास नगरपालिका दोदा जलाधार क्षेत्रका महिला कृतिम नमुना अभ्यास कार्यक्रम अन्तर्गत बाढीको पानीमा डुबेका व्यक्तिलाई कृतिम स्वासप्रश्वास दिएर बचाउने कला सिक्दै । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) को आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा आर्थिक विकासमार्फत् विपत् जोखिम व्यवस्थापन परियोजना (एमरेड) को सहयोगमा दोदा जलाधार क्षेत्र प्रभावित समुदायहरुका लागि चारदिने आधारभूत खोज तथा उद्धार तालिमका सहभागीहरुलाई बाढीमा फसेका व्यक्तिहरुको उद्धार र प्राथमिक उपचपारबारे जानकारी दिइएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

खबरपाटी
खबरपाटी