राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उहाँको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उहाँको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ । 

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उहाँको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन बाँकी रहेको जानकारी दिएको छ । रासस

खबरपाटी
खबरपाटी