नवलपुर जिल्लाको गैँडाकोट-१ मा निर्माण सम्पन्न मौलाकाली केबुलकार ।केबुलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित
मिति:१६ वैशाख २०८०, शनिवार
नवलपुर जिल्लाको गैँडाकोट-१ मा निर्माण सम्पन्न मौलाकाली केबुलकार ।केबुलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। तस्बिरः सनद अधिकारी / रासस