घोराही उपमहानगरपालिका-१६ कापासीस्थित एक रिसोर्टको भित्तामा थारु संस्कृति झल्किने चित्र बनाउँदै कैलालीका स्थानीय ।
प्रकाशित
मिति:१६ वैशाख २०८०, शनिवार
घोराही उपमहानगरपालिका-१६ कापासीस्थित एक रिसोर्टको भित्तामा थारु संस्कृति झल्किने चित्र बनाउँदै कैलालीका स्थानीय । रहरबाट सुरु गरेको उनको पेन्टिङ यात्रा यतिवेला परिवारकै जीवन धान्ने आम्दानीको श्रोत बनेको छ । तस्बिर : कुलदीप न्यौपाने / रासस