वर्षाले रोकियो नेपाल र कुवेतबीचको खेल

वर्षाले रोकियो नेपाल र कुवेतबीचको खेल

वर्षाले रोकियो नेपाल र कुवेतबीचको खेल

काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षा कारण रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३।२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउँदा रोकिएको हो। 

नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन्। 

ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए । यस्तै भीम सार्कीले एक रन मात्र जोडेर आउट भइसकेका छन् ।

खबरपाटी
खबरपाटी