काठमाडौँबाट जन्मस्थान खोटाङ आउनेक्रममा नेता राईको छ वर्षअघि दुर्घटनामा परेर मृत्यु भएको हो ।
प्रकाशित
मिति:१७ वैशाख २०८०, आइतवार
मोटरसाईकल दुर्घटनामा ज्यान गुमाउनुभएका नेकपा (एमाले)को भातृ सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको सम्मानस्वरुप रावा बेसी गाउँपालिका–३ लामीलाँडास्थित चिउरीबासमा निर्माणाधीन स्मृति पार्क । काठमाडौँबाट जन्मस्थान खोटाङ आउनेक्रममा नेता राईको छ वर्षअघि दुर्घटनामा परेर मृत्यु भएको हो । तस्बिर : केदार मगर / रासस