तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का  र क्षणिक वर्षा

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का  र क्षणिक वर्षा

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का  रक्षणिक वर्षाको  सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू(भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी