दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी माधव शर्माले गरेको मौरी पालन ।
प्रकाशित
मिति:१७ वैशाख २०८०, आइतवार
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी माधव शर्माले गरेको मौरी पालन । जिल्लामा करिब पाँचसय किसान मौरी पालन व्यवसायमा छन् । तस्बिर : दीपक बोहरा / रासस