जाममा सवारी साधन

फरार ठेकेदारलाई कानुनी कारबाहीको माग गर्दै सडकमै बसेपछि दुई दर्जनबढी यात्रुवाहक सवारी साधन करिब डेढ घण्टा सडकमा रोकिएको थियो ।

जाममा सवारी साधन

सगरमाथा राष्ट्रिय राजमार्गअन्र्तगत महुरे–राजापानी सडक कालोपत्रको काम अलपत्र छाडेर ठेकेदार फरार भएपछि आइतबार प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ नेतृत्वको टोलीले सडक चक्काजाम गर्दा सडकमै लामवद्ध बनेका सवारी साधन । फरार ठेकेदारलाई कानुनी कारबाहीको माग गर्दै सडकमै बसेपछि दुई दर्जनबढी यात्रुवाहक सवारी साधन करिब डेढ घण्टा सडकमा रोकिएको थियो । तस्बिर: केदार मगर/रासस

खबरपाटी
खबरपाटी