बिग्रिएर अलपत्र एम्बुलेन्स

गुल्मी अस्पताल, तम्घासमा बिग्रिएर झाडिमा फालिएका एम्बुलेन्स । उक्त एम्बुलेन्सको खरिद मिति, लागत लगायतको यकिन तथ्याङ्क समेत छैन ।

बिग्रिएर अलपत्र एम्बुलेन्स

गुल्मी अस्पताल, तम्घासमा बिग्रिएर झाडिमा फालिएका एम्बुलेन्स । उक्त एम्बुलेन्सको खरिद मिति, लागत लगायतको यकिन तथ्याङ्क समेत छैन । गुल्मी जिल्लाभर बिग्रिएर प्रयोगबिहीन अवस्थामा १४ एम्बुलेन्स रहेका छन् । तस्बिरः हुमाकान्त पोखरेल / रासस

खबरपाटी
खबरपाटी