गोरखाको अजिरकोट गाउँपालिका–३, स्थित सुन्दर नम्की बजारमा रहेको नम्की होमस्टे । उक्त होमस्टे अजिरकोट गाउँपालिकाका पर्यटकिय स्थल घुम्न जानेहरुका लागि बास बस्न रोजाईमा पर्ने गर्दछ ।
प्रकाशित
मिति:१७ वैशाख २०८०, आइतवार
गोरखाको अजिरकोट गाउँपालिका–३, स्थित सुन्दर नम्की बजारमा रहेको नम्की होमस्टे । उक्त होमस्टे अजिरकोट गाउँपालिकाका पर्यटकिय स्थल घुम्न जानेहरुका लागि बास बस्न रोजाईमा पर्ने गर्दछ । तस्बिर : दीपक श्रेष्ठ / रासस