अव्यवस्थित तार

पोखराको नयाँ बजारमा लथालिङ्ग अवस्थामा रहेका केवल र इन्टरनेटका तार ।

अव्यवस्थित तार

पोखराको नयाँ बजारमा लथालिङ्ग अवस्थामा रहेका केवल र इन्टरनेटका तार । अव्यवस्थित विद्युत् पोल र तारले दुर्घटनाको जोखिम बढाउनुका साथै सहरी सौन्दर्यमा आँच पु¥याइरहेको छ । तस्बिर: रामबहादुर थापा/रासस

खबरपाटी
खबरपाटी