ठेक्का भएको आठ वर्षसम्म सडक नबन्दा यात्रु प्रभावित

ठेक्का भएको आठ वर्षसम्म निर्माण पूरा हुन नसकेको जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी पुल खण्डमा जमेको पानी ।

ठेक्का भएको आठ वर्षसम्म सडक नबन्दा यात्रु प्रभावित

ठेक्का भएको आठ वर्षसम्म निर्माण पूरा हुन नसकेको जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी पुल खण्डमा जमेको पानी । ठेक्का भएको आठ वर्षमा पनि सडकको काम पूरा नहुँदा पानी पर्दा हिलो र घाम लागेका बेला धुलोले यात्रु एवं स्थानीयवासी प्रभावित हुने गरेका छन् । सडक पूरा गराउन सरोकार भएका सरकारी निकायको ध्यान जान सकेको छैन । तस्बि: पूर्णप्रसाद मिश्र/रासस

खबरपाटी
खबरपाटी