आत्मरक्षा तालिम लिँदै किशोरी

नवलपुरको देवचुली नगरपालिका–१६, अन्र्तगत पहाडी क्षेत्रमा पर्ने बाह्रकोलका किशोरी आत्मरक्षा तालिम लिँदै ।

आत्मरक्षा तालिम लिँदै किशोरी

नवलपुरको देवचुली नगरपालिका–१६, अन्र्तगत पहाडी क्षेत्रमा पर्ने बाह्रकोलका किशोरी आत्मरक्षा तालिम लिँदै । नगरपालिकाले किशोरीहरूमा हुन सक्ने हिंसा तथा दुव्र्यवहारबाट कसरी जोगिन भनेर किशोरीहरुलाई आत्मरक्षाको सीप प्रदान गरेको हो । तस्बिर: दयाराम आचार्य/रासस

खबरपाटी
खबरपाटी