पृथ्वी राजमार्ग विस्तार योजनाअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा सडक छेउमा पर्खाल लगाउन काम गर्दै मजदुर ।
प्रकाशित
मिति:१८ वैशाख २०८०, सोमवार
पृथ्वी राजमार्ग विस्तार योजनाअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा सडक छेउमा पर्खाल लगाउन काम गर्दै मजदुर । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत दुई खण्डमा धमाधम काम भइरहेको छ । तस्बिर:कृष्ण न्यौपाने/ रासस