घुमाउने घरलाई संरक्षण

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा संरक्षण गरिएको घुमाउने घर । सोही ठाउँमा रहेको युनिक मल्टि एग्रो फार्मले घुमाउने घरको संरक्षण गरेको हो ।

घुमाउने घरलाई संरक्षण

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा संरक्षण गरिएको घुमाउने घर । सोही ठाउँमा रहेको युनिक मल्टि एग्रो फार्मले घुमाउने घरको संरक्षण गरेको हो । तस्बिर: कृष्ण न्यौपान/रासस

खबरपाटी
खबरपाटी