अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार सुनसरीको इनरुवामा सडकको नाली सफा गर्दै श्रमिक ।
प्रकाशित
मिति:१८ वैशाख २०८०, सोमवार
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार सुनसरीको इनरुवामा सडकको नाली सफा गर्दै श्रमिक । विश्वभरि श्रमिक दिवस मनाइँदै गर्दा यी श्रमिकलाई भने दिवसले छुन सकेन । तस्बिर: नवीन गड्तौला/रासस