सुदूरपश्चिम, कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा जारी

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा जारी

काठमाडौं । हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । 
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। मधेस प्रदेशका एकदुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी