डोल्पामा हिमपात

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो तरापमा भारी हिमपातपछि सेताम्य घरका छतहरु ।

डोल्पामा हिमपात

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो तरापमा भारी हिमपातपछि सेताम्य घरका छतहरु । अहिले हिमपातका कारण धो लगायतका क्षेत्रहरु सेताम्य भएको छ । तस्बिर : हेमन्त केसी/रासस

खबरपाटी
खबरपाटी