मनाङमा गिट्टी कुट्दै कामदार

मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु । मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनिहरु बताउँछन् ।

मनाङमा गिट्टी कुट्दै कामदार

मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु । मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनिहरु बताउँछन् । तस्बिरः नवीन लामिछाने/रासस

खबरपाटी
खबरपाटी