मोरङको पथरी शनिश्चरे नगरपालीका वडा नं. ६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो तीन बीघा जग्गामा लगाएको 'ड्राईगन फ्रुट' खेती ।
प्रकाशित
मिति:१९ वैशाख २०८०, मङ्गलवार
मोरङको पथरी शनिश्चरे नगरपालीका वडा नं. ६ का पूर्व वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो तीन बीघा जग्गामा लगाएको 'ड्राईगन फ्रुट' खेती । तामाङले वडाध्यक्षको कार्यकाल सकिएपछि रु एक करोड ५० लाख लगानीमा ड्राईगन फ्रुट खेती सुरु गर्नुभएको हो । तस्बिरः गोपाल काफ्ले/रासस