म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति ।
प्रकाशित
मिति:१९ वैशाख २०८०, मङ्गलवार
म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा स्थापना गरिएको हनुमानको मूर्ति । ताकमकोतमा पर्यटकको आकर्षण बढाउन समुदाय स्तरबाट रु. तीस लाख चन्दा जुटाएर हनुमानको मुर्ति स्थापना गरिएको हो। तस्बिरः सन्तोष गौतम/ रासस