दर्शनार्थीलाई बोक्दै भरिया

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा पूजापाठपछि भरियाको सहयोगमा गन्तव्यतर्फ फर्कँदै एक भक्तजन। पाथीभरा धाम पुग्न पाँच किलोमिटर उकालो पैदलमार्ग हिँड्नुपर्छ ।

दर्शनार्थीलाई बोक्दै भरिया

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा पूजापाठपछि भरियाको सहयोगमा गन्तव्यतर्फ फर्कँदै एक भक्तजन। पाथीभरा धाम पुग्न पाँच किलोमिटर उकालो पैदलमार्ग हिँड्नुपर्छ । हिड्न नसक्ने भक्तजनलाई भरियाले रकम लिएर बोकेर आउजाउ गराउने गर्दछन् । तस्बिरः दिलकुमार लिम्बू/रासस

खबरपाटी
खबरपाटी