मेलम्ची-११ खानेपानी कार्यालय नजिकै मङ्गलबार बिहान दुर्घटनामा परेको गिट्टी बोकेको टिपर । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित
मिति:१९ वैशाख २०८०, मङ्गलवार
मेलम्ची-११ खानेपानी कार्यालय नजिकै मङ्गलबार बिहान दुर्घटनामा परेको गिट्टी बोकेको टिपर । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ । तस्बिर: देवराज सुवेदी/रासस