खानेपानी अभाव

प्युठानको ऐरावती गाउँपालिका-६ विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला ।

खानेपानी अभाव

प्युठानको ऐरावती गाउँपालिका-६ विजुलीमा खानेपानी भर्न लामवद्ध स्थानीय महिला । यो क्षेत्रमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी लिन दुई घण्टासम्म हिड्नु पर्ने बाध्यता रहेको छ । तस्बिरः शशिधर भण्डारी/रासस

खबरपाटी
खबरपाटी