गणेश खोला पुलमा यातायात सञ्चालन

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुल । पुलको एकातर्फको जमिन भासिएपछि सोमबारदेखि यातायात सेवा अवरुद्ध रहेकोमा १८ घण्टापछि एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ ।

गणेश खोला पुलमा यातायात सञ्चालन

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुल । पुलको एकातर्फको जमिन भासिएपछि सोमबारदेखि यातायात सेवा अवरुद्ध रहेकोमा १८ घण्टापछि एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । तस्बिरः शंकर श्रेष्ठ/रासस

खबरपाटी
खबरपाटी