पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)काे कावासाेतीमा दुर्घटनामा परेकाे जिप ।
प्रकाशित
मिति:१९ वैशाख २०८०, मङ्गलवार
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)काे कावासाेतीमा दुर्घटनामा परेकाे जिप । दुर्घटनामा परि दुई जना घाईते भएका छन् । तस्बिर:विष्णुप्रसाद गाैडेल / रासस