चराउनका लागि भरतपुरको बाइपासरोडस्थित आन्तरिक राजस्व कार्यालय अगाडिको सडक छेउबाट लैजाँदै गरेका भैँसी। व्यस्त सडकमा घरपालुवा जनावर हिँडाउँदा दुर्घटनाको जोखिम हुने गर्छ ।
प्रकाशित
मिति:१९ वैशाख २०८०, मङ्गलवार
चराउनका लागि भरतपुरको बाइपासरोडस्थित आन्तरिक राजस्व कार्यालय अगाडिको सडक छेउबाट लैजाँदै गरेका भैँसी। व्यस्त सडकमा घरपालुवा जनावर हिँडाउँदा दुर्घटनाको जोखिम हुने गर्छ । तस्बिरः सनद अधिकारी/रासस