भ्यू प्वाइट र पदमार्ग

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमानामा भ्यू प्वाइन्टको रुपमा रहेको बेलढुङ्गा र त्यहाँ जाने पदमार्ग ।

भ्यू प्वाइट र पदमार्ग

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमानामा भ्यू प्वाइन्टको रुपमा रहेको बेलढुङ्गा र त्यहाँ जाने पदमार्ग । समुन्द्री सतहदेखि दुई हजार छ सय १४ मिटर उचाईमा रहेको बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्बिर: सन्तोष गौतम/रासस

खबरपाटी
खबरपाटी