पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको फेवाताल किनारमा बुधबार घुम्दै गरेका स्वदेशी तथा विदेशी पर्यटक ।
प्रकाशित
मिति:२० वैशाख २०८०, बुधवार
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको फेवाताल किनारमा बुधबार घुम्दै गरेका स्वदेशी तथा विदेशी पर्यटक । पछिल्लो समय पोखरामा पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । तस्बिर: ऋषिराम बराल/रासस