स्वागतमा लामबद्ध युवती

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका अतिथिको स्वागतमा मौलिक भेषभूषामा सजिएका युवतीहरु ।

स्वागतमा लामबद्ध युवती

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पुगेका अतिथिको स्वागतमा मौलिक भेषभूषामा सजिएका युवतीहरु । सडक सञ्जालले नपुगेको छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जामा एक दिनको पैदल यात्रा गरेर पर्यटकहरु भ्रमणमा पुग्ने गर्छन् । तस्बिर: कमल खत्री/रासस

खबरपाटी
खबरपाटी