मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारमा तरकारीको लागि प्रयोग गरिने कटर बिक्रीको तयारी गर्दै स्थानीय व्यपारी प्रभा चौधरी ।
प्रकाशित
मिति:२० वैशाख २०८०, बुधवार
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारमा तरकारीको लागि प्रयोग गरिने कटर बिक्रीको तयारी गर्दै स्थानीय व्यपारी प्रभा चौधरी । चौधरी बिगत ३० वर्षदेखि निरन्तर स्थानीय बजारमा व्यापार गरि आयआर्जन गर्न सफल हुनु भएको छ । तस्बिर: मणिराम दाहाल/रासस