जिल्लाको ऋषिङ्ग गाउँपालिका–२ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी घर–घरमा पुगेर उच्च रक्तचाप जाँचका साथै स्वास्थ्य परामर्श दिँदै ।
प्रकाशित
मिति:२० वैशाख २०८०, बुधवार
जिल्लाको ऋषिङ्ग गाउँपालिका–२ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी घर–घरमा पुगेर उच्च रक्तचाप जाँचका साथै स्वास्थ्य परामर्श दिँदै । टोल–टोल र घर–घरमा स्वास्थ्यकर्मी भन्ने उद्देश्यका साथ ज्येष्ठ नागरिक, अपाङ्गता, असक्त र सुत्केरी महिलाहरुको उच्च रक्तचाप जाँचका साथै स्वास्थ्य परामर्श प्रदान गरिएको हो । तस्बिरL सानेबहादुर नेपाली/रासस