बन्द रहेको जमुनाह नाका

उत्तर प्रदेश, भारतको बहराइच जिल्लामा भोली बिहीबार हुने नगरपञ्चायतको निर्वाचनका लागि बन्द गरिएपछि बुधबार सुनसान रहेको नेपालगन्जस्थित जमुनाह सीमा नाका ।

बन्द रहेको जमुनाह नाका

उत्तर प्रदेश, भारतको बहराइच जिल्लामा भोली बिहीबार हुने नगरपञ्चायतको निर्वाचनका लागि बन्द गरिएपछि बुधबार सुनसान रहेको नेपालगन्जस्थित जमुनाह सीमा नाका । मङ्गलबार राति १२ बजेदेखि बिहीबार बेलुका ६ बजेसम्म नाका बन्द गरिएको छ । । तस्बिर: रूपनी जि एम/रासस

खबरपाटी
खबरपाटी