नुवाकोट दरवार मौला अमालका द्वारे (नेपाल सरकारका प्रतिनिधि)को सरकारी निवास । उक्त निवास विसं २०७२ को भूकम्पले क्षति पुराएसँगै जोखिम भएपनि हालसम्म पुनःनिर्माण नहुँदा अहिलेका द्वारे महेन्द्रकुमार शाही यही निवासमा बसेर यहाँ (भैरवी, तुलजाभवानीलगायतका शक्तिपीठ)को धार्मिक गतिविधि सुचारु गराउँदै आउनुभएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस