बन्यो पुल, छोटियो दुरी

ओखलढुङ्गाको चम्पादेवी र सिन्धुलीको फिक्कल गाउँपालिका जोड्न नवलपुरघाटमा निर्माण भएको सुनकोशी नदीको मोटेरेवल पुल ।

बन्यो पुल, छोटियो दुरी

ओखलढुङ्गाको चम्पादेवी र सिन्धुलीको फिक्कल गाउँपालिका जोड्न नवलपुरघाटमा निर्माण भएको सुनकोशी नदीको मोटेरेवल पुल । यो पुल निर्माण भएपछि ओखलढुंगाको चम्पादेवी, खिजीदेम्बा, सुनकोशी र मोलुङ क्षेत्रका स्थानीयलाई छोटो दुरीबाट काठमाडौँ र तराईका जिल्लामा आवतजावत गर्न सहज भएको छ । यसअघि सदरमुकाम घुमेर यात्रा गर्नुपर्ने बाध्यता थियो । तस्बिर: पूर्णप्रसाद न्यौपाने/रासस

खबरपाटी
खबरपाटी