योजना अनुगमण तथा शिविर सञ्चालनका लागि उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ साल दाङ जाँदै गरेका कर्मचारी तथा जनप्रतिनिधिको टिम ।
प्रकाशित
मिति:२० वैशाख २०८०, बुधवार
योजना अनुगमण तथा शिविर सञ्चालनका लागि उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ साल दाङ जाँदै गरेका कर्मचारी तथा जनप्रतिनिधिको टिम । बाटोमै हिमपात भएपछि यात्रामा समस्या भएको छ । तस्बिर: हेमन्त केसी/रासस