ट्रकमा क्षति

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोलास्थित राजमार्ग खण्डमा दुर्घटनापश्चात आक्रोसित भीडले तोडफोड गरेको ना ४ ख १९७३ नम्बरको ट्रक ।

ट्रकमा क्षति

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोलास्थित राजमार्ग खण्डमा दुर्घटनापश्चात आक्रोसित भीडले तोडफोड गरेको ना ४ ख १९७३ नम्बरको ट्रक । ट्रकले राजमार्ग छेउमा रहेको एक घरमा ठक्कर दिदाँ बालबालिकासहित एघार जना घाइते भएपछि स्थानीयवासीले ट्रक तोडफोड गरेका हुन् । तस्बिरः सानेबहादुर नेपाली/रासस

खबरपाटी
खबरपाटी