सेताम्य डाँडाकाडा

ताप्लेजुङको सदरमुकाम फुङ्गलिङ बजारबाट देखिएको उच्च हिमाली क्षेत्रमा गए राति परेको हिमपातले भएको हिउँले सेताम्य डाँडाकाडा ।

सेताम्य डाँडाकाडा

ताप्लेजुङको सदरमुकाम फुङ्गलिङ बजारबाट देखिएको उच्च हिमाली क्षेत्रमा गए राति परेको हिमपातले भएको हिउँले सेताम्य डाँडाकाडा । विगतका वर्षहरुमा पुसदेखि नै हिमपात सुरु हुन्थ्यो तर जलवायु परिवर्तनका कारणले यस वर्ष भने उच्च हिमाली क्षेत्रहरुमा खासै हिमपात हुन सकेन । तस्बिर: दिलकुमार लिम्बू/रासस

खबरपाटी
खबरपाटी