गोरेटो बाटो निर्माण

गोरेटो बाटो निर्माण

गोरेटो बाटो निर्माण

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –८ सुलिगाड झरनाबाट फोक्सुण्डो तालसम्म आवतजावत गर्नका  लागि रु २० लाखमा निर्माण गरिएको  गोरेटो बाटो । यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले सुरक्षित यात्राका लागि पालिकाले बाटो बनाएको हो । तस्बिरः हेमन्त केसी/रासस  

खबरपाटी
खबरपाटी