विपद्को घटनाको बिहीबार आयोजित नमूना अभ्यास गर्दै सुरक्षाकर्मी र रेडक्रसकर्मी ।
प्रकाशित
मिति:२१ वैशाख २०८०, बिहिवार
नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली जलविद्युत केन्द्रमा पानीको बालुवा थिग्राउन बनाइएको शिलट्याङ्कीमा व्यावसायिक जलबिहारको तयारी स्वरुप हुनसक्ने विपद्को घटनाको बिहीबार आयोजित नमूना अभ्यास गर्दै सुरक्षाकर्मी र रेडक्रसकर्मी । तस्बिर: रामहरि न्यौपाने/ रासस