पुनहिलबाट फर्किदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट घोडेपानीतर्फ जाँदै गरेका पर्यटक ।

पुनहिलबाट फर्किदै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट घोडेपानीतर्फ जाँदै गरेका पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमश्रृङ्खला, पहाडी भूगोल र गुराँसको जङ्गल अवलोकन गर्न पर्यटक जाने गर्छन् । तस्बिरः सन्तोष गौतम/रासस

खबरपाटी
खबरपाटी