बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का महशुस भएको छ । जिल्लाको  बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

बाजुरामा भूकम्पको धक्का

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महशुस भएको छ । जिल्लाको  बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ  तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।रासस

खबरपाटी
खबरपाटी