खुङ्खानीमा भेडापालन

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका किसान देवबहादुर श्रीपालीले पालेका भेडा ।

खुङ्खानीमा भेडापालन

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्खानीका किसान देवबहादुर श्रीपालीले पालेका भेंडा । अहिले उहाँसँग ६० भेंडा छन् । तमानको दुर्गम गाउँमा पशुपालन आम्दानीको प्रमुख स्रोत हो । तस्बिर: खेमराज गौतम/रासस

खबरपाटी
खबरपाटी